रास्वपा जाजरकोटको सभापतिमा महेश सिंह सर्वसम्मत चयन
सोमबार, २५ जेठ २०८३, १४ : ५५
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको सभापतिमा पुन: महेश सिंह चयन भएका छन्।
आइतबारदेखि नेतृत्वका लागि चलेको रस्साकस्सीका बिच सोमबार पुन: सिंह नै सर्वसम्मत रूपमा सभापति चयन भएका हुन् ।
अधिवेशनमा ४ जना सभापति पदका आकाङ्क्षी थिए।
उनीहरूलाई मिलाउने क्रममा अधिवेशन हलमा विवाद पनि भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण