शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा एमालेकै सरकार अझै केही दिन टिक्छ होला : भक्तिप्रसाद सिटौला

कोशी प्रदेशमा नयाँ सरकार बनाउने चर्चा सेलाएको छैन । तर, प्रदेशसभाको अंकगणितले केन्द्रका सत्ता गठबन्धन (कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा) लाई साथ दिएको छैन । अंकगणितले साथ नदिएपछि...