काठमाडौँ । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा...