आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्ला । यहाँका  किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने...