सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनुवाइका बेला अदालतभित्र ट्रम्पको अवस्था कस्तो थियो ? वकिलले दिए जानकारी

इतिहासमा यो घटना पहिलो पटक भएको हो । अमेरिकाका एक पूर्व राष्ट्रपति अदालतमा एक आपराधिक अभियुक्तको रूपमा पेस हुनुपरेको थियो ।  न्यूयोर्क ग्रान्ड जुरीको तर्फबाट औपचारिक रूपमा आरोप लगाएपछि...