शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न सांसद तोषिमा कार्कीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् ।   बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै...