मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नियुक्त नहुँदै देसाइको प्रशिक्षण

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले आइसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा प्रशिक्षण लिइरहेको छ ।  नेपाली टोलीका मुख्य प्रशिक्षकका लागि सिफारिस भएका मोन्टी देसाइले अहिले टिमलाई प्रशिक्षण दिइरहेका छन्...