आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

उगादुगुउ । बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको...