बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शंखरापुरमा पहिलोपटक तामाङ लिपिकक्षा सुरु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा तामाङ भाषा संरक्षणका लागि पहिलोपटक तामाङ लिपिकक्षा सुरु भएको छ । नगरपालिकाको ‘जनजाति संस्कृती उत्थान’ कार्यक्रम अन्तर्गत पहिलो पटक तामाङ लिपि सिकाई कार्यक्रम सुरु गरिएको...