मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको उपचारबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेकी छन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै...