आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारद्वारा मिठाई पसलहरुको अनुगमनमा तीव्रता

काठमाडौं– सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ । दशैं, तिहारजस्ता चाड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयकै अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको...