सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

छैटौँ विकेट गुमायो क्यारेबियन टोलीले

आइतबार, १६ वैशाख २०८१, १३ : ३५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो छैटौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजले छैटौँ विकेटका रुपमा ह्याडेन वाल्सलाई गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।

आउट हुनुअघि उनले नौ रन बनाएका थिए । १७.२ ओभरमा उनी आउट हूँदा वेस्ट इन्डिजले एक सय १३ रन बनाएको थियो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप