शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दै ट्रेडमार्क नक्कल गर्ने क्रम, यशोदा फुड्सले  नै चोर्‍यो वाईवाईको ‘लेबल’

काठमाडौँ । उच्च अदालत पाटनले करेन्ट चाउचाउले पाएको ट्रेडमार्क कार्यान्वयन नगर्न आदेश दिएसँगै नयाँ विवाद सुरु भएको छ । अदालतले विवादित मुद्दाको टुङ्गो नलाग्दासम्म उद्योग विभागले गरेको निर्णय कार्यान्वयन नगरी...