शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाँच वर्षमा पहिलो पटक अमेरिकाका विदेशमन्त्री चीन भ्रमणमा

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्केन आइतबार चीन पुगेका छन् । पाँच वर्षमा अमेरिकाका कुनै विदेशमन्त्रीको यो पहिलो भ्रमण हो ।  उनी यस वर्ष फेब्रुअरी महिनामा चीनको यात्रा गर्ने योजनामा थिए...