बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र प्रशिक्षक उत्पादन गर्दै, वैचारिक अध्ययन गराउन प्रशिक्षण

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।  माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलबार(हिजो)देखि ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण...