नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
मङ्गलबार, ३० वैशाख २०८२, १४ : ४४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा नेपाली काँग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएको भन्दै कटाक्ष गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो पार्टीभन्दा पर नेपाली काँग्रेसतिर गएँ म । यहाँ दुई जना सशक्त नेता हुनुहुन्छ । उहाँ नीति तथा कायर्उक्रमममा कहीँ पनि देखिनँ । किन आउनुभएन ?’ शाही भन्छन्, ‘हुन सक्छ उहाँहरूलाई यो नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरीको सिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको छ । विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ नगरौँ आफ्नै पार्टी सरकारमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण