शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा चैत १३ गतेदेखि मेयरकप हुँदै, विजेता टिमलाई २ लाख ५१ हजार पुरस्कार

जनकपुरधाम । जनकपुरधाममा चैत २३ गते देखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता मेयरकप २०७९ हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लाको टिमहरूसहित कुल १२ टिमहरूको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा मेयरकप हुन लागेको...