शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको खाद्य उद्योग सिल

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ ।  विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य...