मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले चाहनुभयो भने मन्त्री मात्रै होइन पार्टी सदस्यबाट पनि हटाउन सक्नुहुन्छ : मन्त्री मोदी

काठमाडौँ । जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारीलाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीको कोटाबाट मन्त्री बनेका सुदन किराँती र अमनलाल मोदीमध्ये एक जनालाई...