सङ्घीय निजामती सेवा ऐनको विधेयक छिट्टै संसद्मा दर्ता गर्दैछौँ : मन्त्री मोदी
बुधबार, १५ चैत २०७९, १२ : ५६
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले छिटोभन्दा छिटो सङ्घीय निजामती सेवा ऐन संसद्मा दर्ता गर्ने तयारी रहेको बताएका छन् । बुधबार काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो विधेयक सैद्धान्तिक स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालयमा रहेको बताए ।
उनले स्थानीय तहहरूले आफूले भनेकै प्रमुख प्रशासकीय अधिकृत माग्ने गरेको भन्दै यस्ता माग लिएर मन्त्रालय आए केन्द्र सरकारले दिने अनुदान रोकिदिने बताए ।
उनले त्यस्ता १५-१६ स्थानीय तहको अनुदान रोक्न बाध्य भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण