काठमाडौँ । काठमाडौंको हनुमानढोका परिसर आज अपराह्न फरक रौनकले भरिएको छ। १८६ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) ले पहिलोपटक एकल फोटो प्रदर्शनी आयोजना गरेको...