शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको छ : जनार्दन शर्मा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताएका छन् । देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको...