आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिविमा अध्ययन बिदा लिएका १८७ शिक्षक/कर्मचारी फर्किएनन्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १८७ जना शिक्षक/कर्मचारी अध्ययन बिदा लिएर नफर्किएको पाइएको छ । अध्ययन बिदा बसेर नफर्कने शिक्षक/कर्मचारीहरूको खोज समितिले गरेको अध्ययनका क्रममा १८७ जना नफर्किएको पाइएको हो ।  ...