शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलित, क्याम्पसमा तालाबन्दी

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बिएएलएलबी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न माग अघि सारेर आन्दोलित बनेका हुन् । उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका छन्...