सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ । विश्वकप  छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।  खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ ।  ...