सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालयोगेश्वर महाराजको ‘पाखण्डी’ रुप: नगदजति कुम्ल्याउने, बाँकी आयोजकलाई छोड्ने !

बुटवल– विष्णु प्रपन्नचार्य र बालयोगेश्वर महाराजका उपनामले महायज्ञ सञ्चालन गर्दै आएका गुल्मी बस्तुका विजय भण्डारीले त्यस्ता महायज्ञमा सङ्कलन भएको नगद आफैले बोकेर हिँड्ने गरेको र घोषणा भएको उधारो रकम भने...