बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर मोरङमा किशोरीको मृत्यु

मोरङ । मोरङमा एक जना किशोरीको चट्याङ लागेर मृत्यु भएको छ । रतुवामाइ नगरपालिका-४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको हो...