शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल जस्तो देशमा त संसद् अवरुद्ध हुनै हुँदैन : कानुनविद् सुवेदी

काठमाडौँ । कानुनविद् डा.सूर्य सुवेदीले नेपालमा संसद अवरुद्ध हुनु नहुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले सो टिप्पणी गरेका हुन् ।  शनिवार...