सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सैन्य क्याम्पमा हमलापछि इरानले भन्यो– यो त झाँकीमात्र हो

तेहरान । इराकस्थित अमेरिकी सैन्य क्याम्पमा गरेको हमलालाई इरानले ‘यो एउटा झाँकीमात्र’ भएको जनाएको छ । अमेरिकाले फेरि पनि हमला गरेमा कडा ढङ्गले जवाफ दिइने इरानको चेतावनी छ । ...