शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको सचिवमा अधिकारीको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारमा रही व्यवसायमा संलग्न अधिकारी नेपाली समुदायबीच समाजसेवीको रुपमा समेत परिचित रहेका छन् ।  ...