शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धमलालाई हराउँदै एनआरएनए बेल्जिमयको अध्यक्षमा सापकोटा निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् ।  सापकोटाले संघको आइतवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई पराजित गरेकी हुन् ।  ...