बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अधिकारी र विडारीले सरकारमाथि प्रश्न गर्दै सभाध्यक्षको गराए ध्यानाकर्षण

काठमाडौं – नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कानुनको सर्वोच्चता कायम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा सांसद अधिकारीले बाँके घटनाको जाहेरी...