शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिद्धान्तहरूले किन काम नगरेका होलान् ?

हाम्रो संविधानको प्रस्तावना भन्छ, ‘सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै,...