मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बढ्यो खोप नलगाउने बालबालिकाको दर

मकवानपुर । संघीयतापछि बालबालिका (१२–२३ महिना उमेर)को नियमित खोप लगाउनेको दर घट्दो क्रममा छ । राज्य पुनर्संरचना पछि जनतालाई सेवा–सुविधा उपलब्ध गराउन ३ तहका सरकार क्रियाशील भइरहँदासमेत बालबालिकामा नियमित खोपको...