सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

एक महिने गुँला पर्व सम्पन्न

भक्तपुर ।  चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आइतबार सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको...