काठमाडौँ । नेवार समुदायले मनाउने एक महिने गुँला पर्वको रौनक अझै सकिएको छैन । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।
_fD9CDWXkGY.jpg)
पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।
_O4HyMVupMg.jpg)
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । आजको फोटा फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू ।
_5Xt1kCnTpw.jpg)
_MU7NOlyjGL.jpg)
_XMKjom4tOh.jpg)
_X9nwFdjgNr.jpg)
_PD4eAdlhxQ.jpg)
_0pB44EzRQ6.jpg)
_FCKl3Xr7GI.jpg)
_0cSNIwS9C2.jpg)
_nFKyCqIjcU.jpg)
_TnTBS7fXWx.jpg)
_A4pP2oo7Fh.jpg)
_1GjQTRScbn.jpg)
_L5rPIOXo7h.jpg)
_zHbsDIr6Ln.jpg)
_5hNhfDTR9Y.jpg)
_XP5BNWYYMp.jpg)
_pyiHj2dHMa.jpg)
_D3nf2FfSx9.jpg)
_fDXm59eUZU.jpg)
_tyFwNks2J1.jpg)
_OkmoC5DTGL.jpg)
_fKdzdI3PUI.jpg)
_tfMXj5tYLJ.jpg)
_vVOYNCsog0.jpg)
प्रतिक्रिया