शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ओहायोको गभर्नरका लागि रिपब्लिकन उम्मेदवारमा विवेक रामास्वामी विजयी

ओहायो । डोनाल्ड ट्रम्पका कट्टर सहयोगी एवं पूर्व राष्ट्रपतीय उम्मेदवार विवेक रामास्वामीले अमेरिकी राज्य ओहायोको गभर्नर पदका लागि रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धा जितेका छन्। यो जितसँगै स्वास्थ्य प्रविधि क्षेत्रका उद्यमी रामास्वामीका...