मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाठेघरको क्यान्सर स्क्रिनिङ सेवा: जम्मा ७ जिल्लामा, बजेट पनि नगन्य

काठमाडौं । नेपालमा क्यान्सर रोगमध्ये मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ भने दोस्रो नम्बरमा पाठेघरको क्यान्सर पर्छ । क्यान्सर रोग विशेषज्ञहरू समयमै स्क्रिनिङ गरिएमा पाठेघरको क्यान्सरबाट हुने मृत्युबाट जोगिन सकिने बताउँछन्...