काठमाडौँ । बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चाबिच साेमबार रुइतको यस्तो भनाई आएको...