सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट : मन्त्री पण्डित

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् ।  आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा उनले एकद्वार प्रणालीबाट क्षमता...