मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको अध्यक्षमा रन्जित साह निर्वाचित

जनकपुरधाम । अस्ट्रेलियाका युवा व्यवसायी रन्जित साह एशोशिएसन अफ नेपाल तराई ईन अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् ।  नव–निर्वाचित साह अस्ट्रेलियामा नेपाली समुदायका एक सफल युवा व्यवसायी हुन् ।  ...