काठमाडौं– मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोरोनाभाइरस (कोभिड–१९) विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम...