बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा शनिबार अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस...