बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यसरी मनाइयो ४६ औँ विश्व पर्यटन दिवस (तस्बिरहरू)

शनिबार, ११ असोज २०८२, ११ : ५२
शनिबार, ११ असोज २०८२

सारांश

  • आज विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो।
  • नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संघसंस्थालाई सम्मान गर्‍यो।
  • यस वर्ष जेनजी आन्दोलनका कारण नेपालमा पर्यटकको खडेरी लागेको छ।

काठमाडौँ । आज विश्व पर्यटन दिवस । नेपाल सरकारले पनि एक कार्यक्रमको आयोजना गर्दै यो दिवस मनाएको छ । 

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति र सङ्घसंस्थालाई सम्मान गर्दै दिवस मनाइएको हो ।

03-46th World Tourism DAY_NTB_ (23)

जेनजी आन्दोलनका कारण नेपालमा भने यस वर्ष पर्यटनको सिजनमै पर्यटकको खडेरी लागेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

02-46th World Tourism DAY_NTB_ (20)04-46th World Tourism DAY_NTB_ (16)05-46th World Tourism DAY_NTB_ (24)06-46th World Tourism DAY_NTB_ (8)07-46th World Tourism DAY_NTB_ (2)08-46th World Tourism DAY_NTB_ (1)09-46th World Tourism DAY_NTB_ (13)10-46th World Tourism DAY_NTB_ (7)11-46th World Tourism DAY_NTB_ (14)12-46th World Tourism DAY_NTB_ (19)13-46th World Tourism DAY_NTB_ (12)14-46th World Tourism DAY_NTB_15-46th World Tourism DAY_NTB_ (18)16-46th World Tourism DAY_NTB_ (17)17-46th World Tourism DAY_NTB_ (4)18-46th World Tourism DAY_NTB_ (11)19-46th World Tourism DAY_NTB_ (15)20-46th World Tourism DAY_NTB_ (5)21-46th World Tourism DAY_NTB_ (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप