बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओली पक्षका कैलाशको १३० मतको अग्रता

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेलले १३० मतको अग्रता बनाएका छन् । ५८२ मत गणना सकिँदा ढुंगेलले ३५६ मतका साथ अग्रता बनाएका हुन् । ...