टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्। हाल एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जबाफदेही...