सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरद्वारा पहिलो पटक ट्रम्पको ट्वीटलाई ‘गलत दाबी’: रिसाएका डोनल्ड भन्छन्, ‘राष्ट्रपति हुँ, यस्तो हुन दिन्नँ’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटलाई ट्वीटरले पहिलो पटक फ्याक्ट चेकका लागि चिन्ह लगाएको छ । राष्ट्रपति ट्रम्पको दुईवटा ट्वीटमा ट्वीटरले तथ्य जाँचको सूचक  राखेको छ । एक ट्वीटमा...