शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता

काठमाडौँ । भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित तुल्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन्...