जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको लेभरकुजन पराजित, बार्यनसँग फराकिलो अन्तर
सोमबार, २९ वैशाख २०८२, ०५ : ३३
काठमाडौं । जर्मन बुण्डेसलिगा फुटबलमा दोस्रो स्थानको बायर लिभरकुजेन पराजित भएको छ । आइतबार राति भएको खेलमा बायर घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग ४-२ ले पराजित भएको हो ।
यो हारले बायरलाई उपाधि नजिक पुगेको बार्यन म्युनिखले निकै पछि छोडेको छ । बायरको ३३ खेलबाटट ६८ अंक हुँदा शीर्ष स्थानको बायर्न म्युनिखको ७९ अंक छ ।
यस्तै, अर्को खेलमा भीएफबी स्टुटगार्टले आग्सबर्गलाई ४-० को फराकिलो अन्तरले हराउँदा आइन्ट्राच्ट फ्र्यान्कफर्टले सेन्ट पोलीसँग २-२ को बराबरी खेल्दै अंक बाँड्यो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण