शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सात मिनेटको कार्यक्रममा प्रधानमन्त्रीबाट रेशम चौधरीको ‘धरातल’ विमोचन

कला–साहित्य र राजनीतिमा कुन क्षेत्र तपाईंका लागि प्रतिभा र कुन क्षेत्र बाध्यता हो ? अपर्झट मैले यस्तै प्रश्न सोध्न पुगेँ — नागरिक उन्मुक्ति पार्टीका संरक्षक, संगीतकर्मी तथा लेखक रेशम चौधरीलाई...